Wednesday, 13 December 2017

मुक्तक

म जस्तो हजार पाउन सक्छ्यौ होला
खुशी नै खुशीमा रमाउन सक्छ्यौ होला
तर चोखो मायाको अर्थ बुझिनौ तिमीले
अरूलाई पनि यसरी नै फसाउन सक्छ्यौ होला

माधव बस्नेत
सन्धिखर्क न. पा - ४
वाङ्गला - अर्घाखाँची

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...