मुक्तक
मिल्दैन बिचार आफ्नो त घरमा
पुरानै संस्कार आफ्नो त घरमा।
फेरि त्यै पिउने पिलाउने कुरा
त्यो चल्दैन यार आफ्नो त घरमा।।
ए.पि नेपाल"सिन्धुपाल्चोक"
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
No comments:
Post a Comment