मुक्तक
अनलाइनमा देखिरहन्छु बोल्न सक्दिन,
गुम्सिएका मनका कुरा खोल्न सक्दिन ।
मैले म्यासेज गर्दाखेरी अफ्ठेरोमा पर्छ्यौ भनी,
तड्पिएर बस्छु तर खतरा म मोल्न सक्दिन ।।
#लुकीलुकी_पोस्ट_लाईक_गरेर_हिँड्नेलाई_समर्पित
शिरीष ढकाल
दुबई , युएई
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
No comments:
Post a Comment