"मुक्तक"
बाचा कसम खाने गरथेउ तिम्रो हु म भनी
एकअएक टाढा भएउ किन निस्टुरी बनी
माया प्रेमको जालमा किन पारेउत धोकेबाज
जिन्दगी भर म संघ जिउने रहरै थिएन भनि
प्रतिभा चौहान
रामेछाप
Subscribe to:
Post Comments (Atom)
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जु...
-
मुक्तक मिल्दैन बिचार आफ्नो त घरमा पुरानै संस्कार आफ्नो त घरमा। फेरि त्यै पिउने पिलाउने कुरा त्यो चल्दैन यार आफ्नो त घरमा।। ए.पि नेपाल...
No comments:
Post a Comment