Wednesday, 13 December 2017

मुक्तक
तिमी पराईको अंगालोमा रमाउँदै छौ होला
सपनिमा उसकै नाम लिई कराउँदै छौ होला

म सँग साचो मायाको नाटक गरि पराइ हुँदा
आज आँसु सँगै पराईलाई समाउँदै छौ होला

नारायण घिमिरे शालीन

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...