Wednesday, 13 December 2017

मुक्तक
यहाँ हामी  मनमुटाव  गरेर के फाइदा
हाम्रा छर छिमेकीमा लडेर के फाइदा
हेर्दै गर्नु माथी नेताहरु मिलेर बस्छन
साथी भाइहरुसंग झरेर के फाइदा

कमला पान्डे झापा चाराआलि

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...