धेरै दिन पछि पहिलेकै मुक्तक
पिर हरु यति.. छन! मुटु भित्रै छन
नसोध्नुस कति छन?? मुटु भित्रै छन
दुनियाँ सुखदुःखको बढाइचढाइ गर्छ
म, संग जे- जति छन! मुटु भित्रै छन
डिल्ली चन्द (ठकुरी)
जाजरकोट
No comments:
Post a Comment