Thursday, 28 December 2017

मुक्तक
सधै भरी यसै गरि हास्नुपर्छ तिमिले ।
मनका कुरा गाठो परि साच्नुपर्छ तिमिले ।।
म हुला या नहुला तिम्रो साथमा सानू ।
एक्लै भएनी मेरै यादमा बाच्नुपर्छ तिमिले ।।
     
             किस्मस थापा
             लम्की चुहा १ लम्की कैलाली

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...