Thursday, 28 December 2017

मुक्तक  
   जुत्ता लगाएर नै ठुलाबडा मन्दिर पसेको छ
   जस्ले बनायो मुर्ति उसैको आँसु खसेको छ
   दिएनन् पस्न मन्दिरमा,सम्मान गरिनुपथ्यो..
   तँ सानो जात भन्दै ठुलाले डस्नु डसेको छ ।।

       यदु-रिजाल
           झापा ।।

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...