मुक्तक
समय सँग सँगै आफ्नो पाइलाहरु चाल्नु पर्छ
मन मस्तिष्कबाट अन्धविश्वासको काती पखाल्नु पर्छ
२१सौं शताब्दीमा पनि समाजमा अन्धविश्वास देखिन्छ
अब हामीले अन्धविश्वासमा डुबेको समाज बदाल्नु पर्छ।
✍ बिप्लब चिमरीया।
बंगाली पाड़ा,बाक्सा,असम,भारत।
Subscribe to:
Post Comments (Atom)
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जु...
-
मुक्तक मिल्दैन बिचार आफ्नो त घरमा पुरानै संस्कार आफ्नो त घरमा। फेरि त्यै पिउने पिलाउने कुरा त्यो चल्दैन यार आफ्नो त घरमा।। ए.पि नेपाल...
No comments:
Post a Comment