गजल
नसोध यार काहा दुख्छ घाँउ सकिन देखाउन
सिसा झै छिया छिया भो मुटु भनिन देखाउन
।
एस्तै रएछ यो स्वार्थी दुनिया हरु अब चिन्दैछु
बल्ल थाहा भयो सुस्तरी मलाइ रमिन देखाउन
।
साचो कुरा बिस हुन्छ रे सुनेको थिए मैले पनि
तेहि कुरा ले चस्काइ दिन्छ मुटु जमिन देखाउन
।
कति छन मन को पिडा हरु बाहार भइ आउछ
दोस दिउ म कसलाइ सानु या मरिन देखाउन
।
कमला पान्डे झापा चाराआलि
No comments:
Post a Comment