मुक्तक
सोचेको काम पुरा हुन सकेन भने्
सत्तुरको लागी छुरा हुन सकेन भने्
दुश्मनको अगाडि डराउनुको के अर्थ
आफन्तहरु सँग कुरा हुन सकेन भने्
(गजेन्द्र )
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
No comments:
Post a Comment