Wednesday, 13 December 2017

गजल

मै माथि बज्रपात अयो र रोए आमा
नखायको बिष मलाई लायो र रोए आमा

उता तिमी रूदै बास्दा यता म खाडिमा
कूटू कूटू कलेजी खायो र रोए आमा

आफ्नै गास काटि खाउ बाबू भन्थेउ
तिम्रो यादले दिल जलायो र रोए आमा

अचेल तिमी बिरामी सिकिस्त भाकिछौरे
आखामा कालो बादल लायो र रोए आमा

उमेर पनि ढल्दैजादा अनि एक्लै हूदा
दुस्मनले भन्नेबाटो पायो र रोए आमा

सिताराम खड्का रामेछाप हाल भारत

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...