मुक्तक
ठन्डिमा पनि किन बरफ खोज्छन् मान्छे
मनको दाग मेटाउन सरफ खोज्छन् मान्छे
बुझ पचाइ होकि साच्चै बुझ्न नसकेका के
दिदा दिदै पनि अर्थ हरफ खोज्छन् मान्छे
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
No comments:
Post a Comment