Thursday, 28 December 2017

मुक्तक
खाएपछि ठक्कर सोच गजब निस्कियो
पहिल्यै  नगर्नु  रहेछ अनुभव निस्कियो
मनमा बस्ने मान्छेले शिरमा पाउ राख्यो
मानव भनेर सजाए तर दानव निस्कियो

महावीर बोहरा - बझाङ

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...