मुक्तक
मैले लेख्ने कविता गजलका पात्र हाै तिमी
पढी हेर थाहा पाउछाै कस्ता छात्र हाै तिमी
बेदनाले भरिएका शब्द शब्दमा पीडा भेट्छाै
अाशा हैन निराशा जनक दिप मात्र हाै तिमी
भावना मन्जु
झापा
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
No comments:
Post a Comment