मुक्तक
मानव ले मानबको बेबार गर्न सिक
बगली मा सदै छुरा मुखले चै ठिक
अजम्बरी लिएर कै आको छैन मान्छे
बोलाउदा बोल्नलाई नि किन मान्छौ दिक
दीपशीखा बोहोरा
रामेछाप
पहिलो पटक यस साहित्य ग्रुपमा सानो लेख पोस्ट गरेको छु ।
अन्जान छु म, यश ग्रुपको नियम, बताइ दिनु है
भएका भा गल्ती ,हरु बताइ दिनु, कमेन्टमा गै
तेति धेरै लेख, लेख्ने साहित्यकार त ,परेन म
माफी दिनै नमिल्ने गल्ती गरेकी भा हटाइदिए ग्रुप बाटै
Wednesday, 13 December 2017
Subscribe to:
Post Comments (Atom)
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जु...
-
मुक्तक मिल्दैन बिचार आफ्नो त घरमा पुरानै संस्कार आफ्नो त घरमा। फेरि त्यै पिउने पिलाउने कुरा त्यो चल्दैन यार आफ्नो त घरमा।। ए.पि नेपाल...
No comments:
Post a Comment