Wednesday, 13 December 2017

गजल जब हेर्छु आकाशमा जुन भेटाउछु जुनसंग तिम्रो जस्तो गुन भेटाउछु हुन्छ भन्थे माया भए मोह दैलातको साँच्चै रैछ पिरतीमै सुन भेटाउछु बोलाउ छेउ ईशारा मै चुरा बजाएर हुन्छ भन्थे माया भए मोह मौलातको खेम बहादुर धामी हाल : बिरानो मुलुकभारत

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...