Thursday, 28 December 2017

कबिता:
पहिलोपटक कोरेको कबिता कस्तो बन्यौ।गुरुहरुको भरपूर सुझावको आशा गर्दछु

"जिउँदो मसान"

त्यो
सुनसान,
कहालीलाग्दो,
खतरनाक बन्यजन्तु
बाघ भालु गैडा हात्तीबाट
त्रसित भई,
गास वास र कपासको जोहो गर्न,
वारि मानव बस्तीमा छिरेका
शरणार्थी मसानहरु
आज यस बस्तीमा
राज गरिरहेका छन,
बस्तीले
बास दियो
गाँस दियो
ईज्जत् दियो
मान सम्मान मर्यादा,
संस्कृती सबथोक सिकायो
तर पनि उनीहरू
पटक्कै सन्तुष्ट हुन सकेनन,

अब
अधिकार चाहियो रे,
जातीय राज्य चाहियो रे,
जातीय पहिचान चाहियो रे,
सिमाङ्कन चाहियो
भन्दै
ठुलो संख्यामा
लामबद्ध भएर
हातमा आगोको मुस्लो,
खोडा,तरवार,भाला बन्दुक बोकेर
चर्को नारा घन्काउदै,
क्रान्तिकारी रुपमा
आन्दोलन गरिरहेका छन,
कहिले मानिस मारेका छन,
कहिले बाटो बन्द गरेका छन,
पूरा बस्ती भरी
अशान्त पारिरहेका छन,
तिनै मसानघाटबाट
वस्ति छिरेका जिउँदो मसानहरु

आऊ
बस्तीका सारा दाजुभाइ दिदीबहिनीहरु,
हातमा हात मिलाउ,
काँधमा काँध मिलाउ,
हाम्रो सुन्दर शान्त बस्तीबाट
ती शरणार्थी भुत पिचास,
मसानहरु लखेटौ।
अनि सुन्दर शान्त र नमुना बस्तीको
परिकल्पना गरौ।

आनन्द परियार
स्याङ्जा बहाकोट ७

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...