Wednesday, 13 December 2017

गजल
मसी सकियो की,कलम रोकीदियौ
कीन दैव  आज, बचन मोडीदियौ।

मेरै पालो आउदा,चुनाव भो"रे तेहा
हार्यौ की त आफै,आसन छोडीदियौ।

भाग्यमानी हुँन्थे, हिसाब मा राखे,
मिसाउनै लाग्दा,कसम तोडीदियौ।

यो जुनी मा अभागी,बनाउन मै माथी
क्रोधित भा'को आफ्नै,मन पोखीदियौ।
                   दिप~ सुर्खेत

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...