Thursday, 28 December 2017

मुक्तक

केवल देखावटी रहेछ चित्र बुझ्नै सकिएन
आखिर पराई हुन् कि मित्र बुझ्नै सकिएन
नशा नशामा रगत बनेर बग्नेलाई के भनौं
प्रहार गरिरहन्छ दिल भित्र बुझ्नै सकिएन

- वीर बहादुर दर्लामी मगर(अपरिचित)
-चितवन
-हाल साउदी

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...