Wednesday, 13 December 2017

मुक्तक
तिमीलाई नै पाउने सपना देख्छु ।
मेरो आँखाको आँसु आफै छेक्छु ।।
मेरो पहिलो माया तिमी नै पर्यौ प्रिय,
त्यसैले अब हाम्रो प्रेम कथा लेख्छु।।
# रमेश साह

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...