Wednesday, 13 December 2017

मुक्तक
जिन्दगी त मेरो हजुर चोटै चोटको खानी भयो
दुख अनि पीडा सहने यहि मेरो बानी भयो
खोइ जिन्दगिले कति धेरै दिन थाले धोकाहरु
सायद मेरो जिन्दगी यसै गरि तडपिएर जाने भयो

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...