Wednesday, 13 December 2017

गजल
राष्ट घातिलाई  तह लाउन रबि अाएका छन ।।
रबि अाउदा गरिब दुखिले न्याए पाएका छन ।।

सिधा कुरा  जन्तासँगले  सबैको  मन  छुन्छ ।।
सबै  जन्ताका  मन मुटुमा रबि  छाएका छन ।।

भ्रष्टचारिहरुको प्रर्दाफास  गर्दै  निर्धक्क  सँग ।।
सुन्दर सान्त नेपाल बनाउन रबि लाएका छन ।।

जन्ताकै हितमा बोल्नेलाई हाम्ले साथ दिनुपर्छ  ।।
नेपाल परिबर्तन गर्छु भन्दै कसम खाएका छन ।।

निडर भई अाफ्नो पाईला चालि रहनुस हजुर ।।
जन्ता सबै हजुरको सुरक्षाको लागि कराएका छन ।।

उहि बुद्धिराम बि के निराशी
   तुलसीपुर दाग्ङ
हाल बिरानो मुलुक

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...