मुक्तक
नयन भित्र तस्वीर अटल उसैको
किन आउछ याद पलपल उसैको
हरपल हरक्षण देख्छु म अचेल
मन्दिर उसैको अनि ताजमहल उसको
बि एस स्पन्दन
जागरण एफ एम सुर्खेत
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
No comments:
Post a Comment