मुक्तक
उसले धनको घमण्ड देखायो छोरी बेचेर
पैसा नै ठूलो हो भनेर रमायो छोरी बेचेर
हिजो तारा गनी रात बिताएका छिमेकीले
आज आलिशान महल बनायो छोरी बेचेर
सुरेश जाग्री सुरोश
बझाङ ,,
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
No comments:
Post a Comment