Tuesday, 24 October 2017

गजल म कसरी पोखु पीडा मन भित्र लुकेको छ न हाँसेको मृतआत्मा तिम्रै सामु झुकेको छ रहर होइन बाध्यताको दास बन्दा खेरी हाड जस्तै मासु छाला नैनिताल सुकेको छ आफै आफै सोच्ने गर्छु आफ्नै मनलाइ शान्त गर्छु म त के हुँ मेरो देश सोकाकुलमा डुबेको छ खण्ड खण्ड धुजा भुजा भइ सक्यो नेपाल दर्ता गरौ देश बनाउन क-कस्को नाम छुटेको छ निको छैन जताततै कुन्नी किन आज भोलि प्रभात सँगै उनको पनि हाँसो खुशी लुटेको छ सिदराज जोशी जोशीपुर१कैलाली २०७३/१२/१६

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...