Tuesday, 24 October 2017

गजल जताततैँ आज भोलि भोकै देखिन्छन , गरिब अनि अपाङ् रोएकै देखिन्छन , कहिले देखि बिकास निमाँण गछौ ए सरकार , गाउ बस्ति अझै पनि शोकै देखिन्छन , एउटा गाउमा के भयो सोध्दा अचेल , पहिला आश्वासन दिने नेता अब अकै देखिन्छन , ठुलठुला भाषणमा असहमति रैछ कि भन्दै , त्यहा पनि सबभन्दा अगाडि गएकै देखिन्छन , जितेपछि जनताको घर-घरमा जानु भयो कि सोध्दा , भन्छन जनता आजभोलि लेकै देखिन्छन , हानेँ हुनकि बिजेता हुन यसो हेदाँ खेरि , मुखै भरि रङ दलेर जितेकै देखिन्छन ।।। Maa Hee Chand kailali

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...