Wednesday, 13 December 2017

मुक्तक
तिमी आउ या नआउ बाटो हेरिरहनेछु।
सधैं तिम्रै नाममा रचनाहरु केरिरहनेछु।
सक्छौ मनलाई मार या बार काडेंतारले,
यादहरुको माला उनि हृदयमा बेरिरहनेछु।
#अजिता दाहाल
बसेरी धादिङ,

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...