Thursday, 28 December 2017

मुक्तक

यादहरु आँखाभरी प्रित बनि अाउछ्न्
जिन्दगीका झन्कार गीत बनी अाउछ्न् 
तिनै परेलिमा उनिराख्नु मेरा सम्झनालाई
यिनै प्रितका पलहरु मित बनि अाउछ्न् !!

रूबि सत्याल
जापान

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...