Wednesday, 13 December 2017

गजल ए याद त बादलको तुवालोझै कुधेर नआ॥ सुन्दर चमेली फूलको गालीमा चुमेर नआ॥ मलाई थाहाछ,तिमी छिनमै जहापनि पुग्छौ॥ पल पलमै उसको समिपमा पुगेर नआ॥ अचेल म जीवन र मरणको दोसाधमा छु॥ सम्मालन सारै भारहुन्छ,फेरी दु:खेर नआ॥ उनको जवानी कहिलै पनि नढल्कीयोस॥ म स्वादचाख्न पाईरहु, बेला चुकेर नआ॥ फूलको थुँगा,फूलको माली हुदै हैननी यार।। ए मन, जा,उसको प्यास छनमै लुटेर नआ॥ लोचन पाण्डे फूलको थुँगा लम्कि चुहा कैलाली नेपाल हाल -मुम्बई भारत

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...