
Tuesday, 24 October 2017
गजल
तिमीले दिएको चोटको असर अझै छ।
जिन्दगी पाउने यो मुटुमा रहर अझै छ।
सुनसान अन्धकारमा एक्लो यात्री म।
गन्तव्य बिहिन मेरो यो सफर अझै छ।
तिमीले मैले सजाएको सुन्दर सपना।
छाती भित्र, तिम्रो खाली घर अझै छ।
हामीले बिताएका जीवन खुशीयाली।
हो चौतारीमा बसेको पत्थर अझै छ।
किन खै तिम्रो मन पनि पत्थर बनेर।
मणि निस्केन मुखबाट जहर अझै छ।

Subscribe to:
Post Comments (Atom)
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जु...
-
मुक्तक मिल्दैन बिचार आफ्नो त घरमा पुरानै संस्कार आफ्नो त घरमा। फेरि त्यै पिउने पिलाउने कुरा त्यो चल्दैन यार आफ्नो त घरमा।। ए.पि नेपाल...
No comments:
Post a Comment