Sunday, 19 November 2017

मुक्तक आज पनि यहाँ पराइको देशमा रुदैछु आमा , याद आउदा झल झली तिम्रै तस्बिर छुदैछु आमा ।। न फाटेको चोलि फेर्न सकेँ न बिरामी हुँदा हेर्न सकेँ, हिनताबोधले सताएरै म त यहाँ पागल हुदैछु आमा।। साहित्य प्रेमी सागर विश्वकर्मा कैलाली नेपाल

Wednesday, 8 November 2017

सायरी समुन्द्र जस्तो शान्त रहनु बेग जस्तो दिमाख राखनू संसार स्वाथी छ साथी पाइलै पिच्छे होश राखनू नदीलाई लम्बिईले होइन गहिराईको हिसाबले नाप्ने गर मानिसलाई धन,रूपसॅग होइन त्यसको बृध्दि र स्वभावसॅग माया गने गर । 🌹🌹🌹🌹🌹🌹🌹 सन्चारकमी हिमाल गडसिला कैलाली नेपाल

Thursday, 2 November 2017

गजल अाँउ कसरि भनु तिमि अाउदिन भनेपछि । कति पर्खु तिमि समय पाउदिन भनेपछि । रँगि बिरँगि फुल वारिमा फुलाएकाे थिए । सुकेरगए तिमिले सजाउदिन भनेपछि । अाफ्नै मुटुकाे रगतले मैले गजल लेखे । पाना च्याते तिमिले गाउदिन भनेपछि । लेक वेशि गर्दै हिडे पागल जस्तै म । क्षितिज पारिछु तिमिले धाउदिन भनेपछि । मुटु हुनेलाई थाहा हुन्छ बिछाेडकाे वेदना । रुदैछु प्रिया तिमिले माया लाउदिन भनेपछि । डम्बर सिँह बम बाेगटान गाउँ पालसका ७ चनुकाडा

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...