Tuesday, 24 October 2017

गजल केही आसै आसमा जिन्दगी हरायो जसरी सागर सम्म पुगेर नदि हरायो भोक रोग शोक के हो कर्णालीलाई था छ कसरी भनिरहेछ सरकार गरिबी हरायो म भित्ता मा हेरेर तिम्रो तस्बिर नियाल्छु तिम्रो त आफ्नै मनको डायरी हरायो हिजो सम्म चेहेरामा खुसी देखिन्थ्यो आज त ओठको मुस्कान पनि हरायो मेरी प्रीया हराए जस्तै भएको छ बर्षौ अघि उनले दिएको मखमली हरायो रोहित शाही ठकुरी

No comments:

Post a Comment

गजल आफ्नो  त नामै  सुदामा घर पनि छैन  यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार    धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...