मुक्तक
मानव ले मानबको बेबार गर्न सिक
बगली मा सदै छुरा मुखले चै ठिक
अजम्बरी लिएर कै आको छैन मान्छे
बोलाउदा बोल्नलाई नि किन मान्छौ दिक
दीपशीखा बोहोरा
रामेछाप
पहिलो पटक यस साहित्य ग्रुपमा सानो लेख पोस्ट गरेको छु ।
अन्जान छु म, यश ग्रुपको नियम, बताइ दिनु है
भएका भा गल्ती ,हरु बताइ दिनु, कमेन्टमा गै
तेति धेरै लेख, लेख्ने साहित्यकार त ,परेन म
माफी दिनै नमिल्ने गल्ती गरेकी भा हटाइदिए ग्रुप बाटै
Wednesday, 13 December 2017
Subscribe to:
Post Comments (Atom)
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जु...
-
_____________गजल______________ धनिलाई धनकै चिन्ता, चोरी होला भन्ने डर! गरिबलाई केवल दैव अघोरी होला भन्ने डर! चुनाव अगावै शोक मग्न देखिए...
-
गजल . तिङसे तिङरी थुर्बा माया लाआखाम्जी ङाई केवा² एलान पाङसी ग्रान चाआखाम्जी ङाई . तिन्मा छ्याम्नोन ब्राबा नाम्साबासे म्राङबा मुला फेमा तिनी...
No comments:
Post a Comment