Wednesday, 13 December 2017
गजल
ए याद त बादलको तुवालोझै कुधेर नआ॥
सुन्दर चमेली फूलको गालीमा चुमेर नआ॥
मलाई थाहाछ,तिमी छिनमै जहापनि पुग्छौ॥
पल पलमै उसको समिपमा पुगेर नआ॥
अचेल म जीवन र मरणको दोसाधमा छु॥
सम्मालन सारै भारहुन्छ,फेरी दु:खेर नआ॥
उनको जवानी कहिलै पनि नढल्कीयोस॥
म स्वादचाख्न पाईरहु, बेला चुकेर नआ॥
फूलको थुँगा,फूलको माली हुदै हैननी यार।।
ए मन, जा,उसको प्यास छनमै लुटेर नआ॥
लोचन पाण्डे फूलको थुँगा लम्कि चुहा कैलाली नेपाल हाल -मुम्बई भारत
Subscribe to:
Post Comments (Atom)
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जु...
-
_____________गजल______________ धनिलाई धनकै चिन्ता, चोरी होला भन्ने डर! गरिबलाई केवल दैव अघोरी होला भन्ने डर! चुनाव अगावै शोक मग्न देखिए...
-
गजल . तिङसे तिङरी थुर्बा माया लाआखाम्जी ङाई केवा² एलान पाङसी ग्रान चाआखाम्जी ङाई . तिन्मा छ्याम्नोन ब्राबा नाम्साबासे म्राङबा मुला फेमा तिनी...
No comments:
Post a Comment