Tuesday, 24 October 2017
गजल
जताततैँ आज भोलि भोकै देखिन्छन ,
गरिब अनि अपाङ् रोएकै देखिन्छन ,
कहिले देखि बिकास निमाँण गछौ ए सरकार ,
गाउ बस्ति अझै पनि शोकै देखिन्छन ,
एउटा गाउमा के भयो सोध्दा अचेल ,
पहिला आश्वासन दिने नेता अब अकै देखिन्छन ,
ठुलठुला भाषणमा असहमति रैछ कि भन्दै ,
त्यहा पनि सबभन्दा अगाडि गएकै देखिन्छन ,
जितेपछि जनताको घर-घरमा जानु भयो कि सोध्दा ,
भन्छन जनता आजभोलि लेकै देखिन्छन ,
हानेँ हुनकि बिजेता हुन यसो हेदाँ खेरि ,
मुखै भरि रङ दलेर जितेकै देखिन्छन ।।।
Maa Hee Chand
kailali
Subscribe to:
Post Comments (Atom)
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जु...
-
_____________गजल______________ धनिलाई धनकै चिन्ता, चोरी होला भन्ने डर! गरिबलाई केवल दैव अघोरी होला भन्ने डर! चुनाव अगावै शोक मग्न देखिए...
-
गजल . तिङसे तिङरी थुर्बा माया लाआखाम्जी ङाई केवा² एलान पाङसी ग्रान चाआखाम्जी ङाई . तिन्मा छ्याम्नोन ब्राबा नाम्साबासे म्राङबा मुला फेमा तिनी...
No comments:
Post a Comment