Tuesday, 24 October 2017
गजल
म जतिपल्ट खसें आफै उभिएँ बाँच्नको लागि
तिमीलाई न भुलेँ न सम्झिएँ बाँच्नको लागि
सराब मृत्युको बाटो हो सराब नपिउनू यार
मैले त पिएँ केबल पिएँ बाँच्नको लागि
जिन्दगी कम्तिमा पनि बाँच्नको लागि हो
त्यसैले मैले जिन्दगी बेचिदिएँ बाँच्नको लागि
घरको छानोबाट घाम चुहिन्थ्यो पानी चुहिन्थ्यो
लौ सुन्नुहोस् म यसरी विदेशिएँ बाँच्नको लागि
काशिराम बजगाई
लम्की कैलाली
Subscribe to:
Post Comments (Atom)
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जु...
-
_____________गजल______________ धनिलाई धनकै चिन्ता, चोरी होला भन्ने डर! गरिबलाई केवल दैव अघोरी होला भन्ने डर! चुनाव अगावै शोक मग्न देखिए...
-
गजल . तिङसे तिङरी थुर्बा माया लाआखाम्जी ङाई केवा² एलान पाङसी ग्रान चाआखाम्जी ङाई . तिन्मा छ्याम्नोन ब्राबा नाम्साबासे म्राङबा मुला फेमा तिनी...
No comments:
Post a Comment