Sunday, 19 November 2017
Wednesday, 8 November 2017
Thursday, 2 November 2017
गजल
अाँउ कसरि भनु तिमि अाउदिन भनेपछि ।
कति पर्खु तिमि समय पाउदिन भनेपछि ।
रँगि बिरँगि फुल वारिमा फुलाएकाे थिए ।
सुकेरगए तिमिले सजाउदिन भनेपछि ।
अाफ्नै मुटुकाे रगतले मैले गजल लेखे ।
पाना च्याते तिमिले गाउदिन भनेपछि ।
लेक वेशि गर्दै हिडे पागल जस्तै म ।
क्षितिज पारिछु तिमिले धाउदिन भनेपछि ।
मुटु हुनेलाई थाहा हुन्छ बिछाेडकाे वेदना ।
रुदैछु प्रिया तिमिले माया लाउदिन भनेपछि ।
डम्बर सिँह बम
बाेगटान गाउँ पालसका ७ चनुकाडा
Subscribe to:
Comments (Atom)
गजल आफ्नो त नामै सुदामा घर पनि छैन यार ओहो सकिएला कि भन्ने डर पनि छैन यार धन हुनेहरु पनि ननिदाई रात काट्छ्न अरे निन्द्रा बेचेर रोग...
-
गजल.....!!!!!! मलामीको हातमा एउटा काँटी सलाई दिनू तर मेरो लास प्रिये तिम्रै हातले जलाइ दिनू यो जुनी यस्तै भयो मैले धेरै जिउन सकिनँ अर्को जु...
-
_____________गजल______________ धनिलाई धनकै चिन्ता, चोरी होला भन्ने डर! गरिबलाई केवल दैव अघोरी होला भन्ने डर! चुनाव अगावै शोक मग्न देखिए...
-
गजल . तिङसे तिङरी थुर्बा माया लाआखाम्जी ङाई केवा² एलान पाङसी ग्रान चाआखाम्जी ङाई . तिन्मा छ्याम्नोन ब्राबा नाम्साबासे म्राङबा मुला फेमा तिनी...
